बयलवास, २९ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका–१०, बेलामा वडा कार्यालय, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको भवन एकैसाथ निर्माण सम्पन्न भएका छन् । तीनवटै कार्यालयको हिजो औपचारिक रुपमा उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको बजेट खर्चिएर वडा, हेल्थपोष्ट र बर्थिङ सेन्टर एकसाथ निर्माण गरिएको वडाध्यक्ष रासनारायण चौधरीले जानकारी दिए । ईश्वरपुरका नगरप्रमुख...
लालबन्दी, २८ साउन सर्लाहीको मौसम आज धाम्मधुम्म भइरहे पनि बिहानैदेखि हपक्क गर्मी महसुस गरिएको छ । यसअघि हिजो दिउँसो र साँझपख पानी पर्दा स्थानीयले शित्तलता महसुस गर्न पाएका थिए । आज भने हिजो अस्ती झैँ टन्टलापुर घाम लागेको छैन्, तर पनि स्थानीयले गुम्म गर्मी महसुस गरिरहेका हुन् । हिजो सर्लाहीसहित देशभर यस वर्षकै सबैभन्दा बढी गर्मी...
हरिवन, २८ साउन – ब्लड क्यान्सर पीडित ६ वर्षीया बालिका सुदीक्षा मगरको उपचारका लागि सहयोग जुटाउने उद्देश्यले हरिवन नगरपालिका–८, का स्थानीय आर्थिक सहयोग जुटाउन लागिपरेका छन् । आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई सुदीक्षाको उपचारमा आर्थिक समस्या पर्न थालेपछि गाउँका केही अगुवा मिलेर सहयोग संकलन अभियान चलाएका हुन् । ‘सुदीक्षा मगर बचाउँ अभियान’ सुरु गरेको...
हरिवन, २७ साउन – अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आज सर्लाहीको हरिवनस्थित महेन्द्र राजमार्गमा पर्ने हरिवन बजार क्षेत्रको सरसफाई गरिएको छ । नेपाल मानव धर्म सेवा समितिको अगुवाईमा हरिवन बजार क्षेत्रमा बृहत सरसफाई गरिएको हो । सरसफाईमा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अर्किड इन्टरनेशनल स्कुल परिवार, जनप्रतिनिधि, युवा, विद्यार्थी र नेपाल मानव धर्म सेवा...
बयलवास, २९ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका–१०, बेलामा वडा कार्यालय, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको भवन एकैसाथ निर्माण सम्पन्न भएका छन् । तीनवटै कार्यालयको हिजो औपचारिक रुपमा उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकार, नगरपालिका...
हरिवन, १६ साउन – महेन्द्र राजमार्गस्थित हरिवनमा आज बिहान सद्भाव र्याली निकालिएको छ । पूर्वका सुनसरी, सिरहालगायत जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसहित हरिवनमा सद्भाव र्याली निकालिएको हो । सद्भाव र्यालीमा...
मलंगवा, २१ साउन – अनुदानको मलखाद कालोबजारीमा बिक्री वितरण गर्ने तीन जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–१०, मा रहेको कृष्ण जेनरल...